धारोष्ण
वि.
- दुहुँदादुहुँदैको; दुहेर चिसो नभएको; थुनबाट झरिसक्ने बित्तिकैको; थुनको तातो नसेलाएको (दुध)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)