धार्तराष्ट्र

ना. [सं.]

  1. चुच्चो परेको र खुट्टा काला हुने एक जातको हाँस।
  2. धृतराष्ट्रका वंशज, कौरव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)