धिक्

वि.बो. [सं.]

  1. तिरस्कार, घृणा आदि बुझाउने शब्द।
  2. निन्दा; गाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)