धुरा
ना. [सं.]
- एकमाथि अरूहरूको मद्दत; सहयोगीहरूको हूल; धुइरो।
- ससाना र झुरुम्म परेका घरको समूह (जस्तो-कुल्लीधुरा; सिपाहीधुरा इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)