धुरा
ना. [सं. धुर्]
- गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने आग्लो।
- गोरुका काँधमा राखिएका जुवाको बिच भाग।
- धुरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. धुर्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)