धुर्त्याइँ

ना. [धूर्त+याइँ]

  1. धूर्त हुनाको भाव; धूर्त बन्ने क्रिया वा प्रक्रिया; धूर्तता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)