धुवाँ
ना. [सं. धूम]
- आगो बाल्दा ज्वाला ननिस्किई मोसो मिसिएको एक किसिमको कालो बाफ; धूम्र; धूम; धुवाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. धूम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)