धूप
ना. [सं.]
- आगामा सल्काउँदा बास्नादार धुवाँ निस्कने सुगन्धी द्रव्यविशेष।
- धूपधुवाँरका निम्ति छुट्ट्याइएको गाईको घिउ।
- घामको प्रखर ताप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)