धूपघडी
ना.
- घाम लागेका बखत कुनै वस्तुले घाम छेक्दा पर्न गएका छायाँको लम्बाइ नापेर समय सूचित गर्ने निर्देशकयन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)