धोक्नु

स.क्रि. [सं. ढौक+नु]

  1. मन लागेको कुरा टन्न हुन्जेल खानु वा पिउनु।
  2. बेकाममा खर्चगर्नु; फजुल व्यय गर्नु।
  3. मनलाग्दीसँग जाँड-रक्सी खानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)