ध्वनिअङ्कन

ना.

  1. चलचित्र वा सिनेमाको ध्वनि रेकर्ड गर्ने वा भर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)