नट
ना. [अङ्.]
- फलामको पेच र बल्टुका टुप्पामा अल्झाउने भित्र प्वाल परेको ससानो हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)