नटराज

ना.

  1. नर्तकहरूको राजा; नृत्यकलामा प्रवीण।
  2. कृष्ण।
  3. शिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)