नट

ना. [सं.]

  1. नाच्ने पेसा भएको व्यक्ति; नाटक आदिमा नाच्ने व्यक्ति; नर्तक; नटुवा।
  2. अभिनेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)