नमनीय

वि.

  1. शिर निहुराउन योग्य; नमस्कार गर्न योग्य; बन्द्य; प्रणम्य; आदरणीय।
  2. निहुराउन वा झुकाउन सकिने; बङ्ग्याउन सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)