नरवानर
ना. [सं.]
- नृतत्त्वशास्त्रका अनुसार मानव र वानर नछुट्टिएको, मानवजस्तो देखिने वानर; अश्मीभूत र मानवानुगणमा पर्ने प्राणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)