नर्मस्फोट

ना. [सं.]

  1. अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)