नागबला/बलु
ना.
- साधारण बाटुला पातको माथि हरियो, चिल्लो र तल रौँ भएका किनारामा दाँती परेका पात हुने रातो जातको बलुको बोट; रातो बलु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)