नाठो

ना. [प्रा. णट्ठो]

  1. अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार।
  2. उपपति; परपुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)