नाडीग्रन्थी

ना.

  1. नसाहरूका बिचमा परेका गाँठा; शिरास्फोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)