नामधाम

ना.

  1. आफ्नो नाउँ र आफू बसेको ठाउँ; कुनै व्यक्तिको नाम र उसको बासस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)