नाममुद्रा
ना. [सं.]
- कुनै व्यक्ति वा संस्थाको नाम अङ्कित भएको औँठी; नाम लेखिएको औँठी; छापेमुन्द्रो।
- कुनै व्यक्ति वा संस्थाको नाम खोपिएको छाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)