नामयोगी

ना. [सं.]

  1. व्याकरणअनुसार सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ जोडिने, आफ्नो स्वतन्त्र अर्थ पनि हुने अव्यय (तिर, सम्म, सित आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)