नामराशि
ना. [सं.]
- मेष, वृष आदि राशिका आधारमा राखिने नाम।
- नामका आधारमा छुट्ट्याइने राशि।
- नाम र राशि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)