नारकवि. [सं.]नर्कको; नर्कसम्बन्धी; नारीकीय।नरक।नरकको प्राणी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नार्नु नारकी