नारकी

वि. [सं.]

  1. नरकमा परेको; नरकभोगी।
  2. दुराचारले गर्दा नरक जान लायकको; दुराचारी; दुष्टात्मा; पापी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)