निः

उप. [सं.]

  1. निस्-उपसर्गको ऊष्मवर्ण (श ष स), अघोष पवर्ण (प फ), अघोष चवर्ण (च छ), अघोष कवर्ण (क ख) भन्दा पहिले आउँदाको वैकल्पिक रूप; निस्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)