निःक्षत्र
वि.
- क्षत्रभङ्ग।
- क्षत्रियविहीन (उदा.- भृगुकुलका परशुरामले यस पृथ्वीलाई अनेकौँपल्ट निःक्षत्र तुल्याए)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)