निखुर
वि. [निखरा]
- कुनै किसिमको दाग नभएको; निक्खर।
- एउटा रङमा अर्को रङ नमिसिएको; निखरा; निक्खर; एकछाँटा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [निखरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)