निगृहीत
वि. [सं.]
- अपराधको आशङ्कामा वा अन्य कुनै कारणले समातिएको; पक्रिएको; पक्राउ परेको।
- घेरिएको।
- पीडित; दण्डित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)