निदाउरो

वि.

  1. भोक, प्यास, थकाइ वा मानसिक चिन्ताले मलिन; अँध्यारो; शिथिल।
  2. निद्रातुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)