निन्दात्मक

वि.

  1. कसैको निन्दा वा अनुचित आलोचना गरेर लेखिएको वा भनिएको; निन्दा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)