निन्दित

वि.

  1. निन्दा गरिएको; दोष देखाइएको; बदनाम भएको; तिरस्कृत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)