निमक

ना. [प्रा. नमक]

  1. पानी पर्नासाथ पग्लने तथा तरकारी, दाल आदिलाई स्वादिलो बनाउन मिलाइने नुनिलो चूर्ण वा ठोस पदार्थ; नुन; लवण।
  2. सरकार वा मालिक आदिबाट कमाएको दानापानी; आजीविका; नमक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)