निमिष

ना. [सं.]

  1. आँखा झम्क्याउने प्रक्रिया; पलक; निमेष।
  2. आँखा झिम्म गर्दा लाग्ने समय; क्षण; समयको ज्यादै सानो एकाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)