निमीलन

ना. [सं.]

  1. परेला ढप्काउने वा पलक झुकाउने काम; आँखाचिम्लाइ।
  2. निमिष।
  3. मरण; मृत्यु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)