नियमावली

[सं.]

  1. नियमहरूको समूह/सङ्ग्रह (उदा. आर्थिक नियमालवली, प्रशासनिक नियमावली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)