निराधार

वि. [सं.]

  1. आधार नभएको; आश्रयहीन।
  2. सहारा नभएको; असहाय।
  3. विनाप्रमाणको; प्रमाणबाट सिद्ध नहुने।
  4. जीविकाका लागि कुनै उपाय नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)