निरुत्सुक
वि. [सं.]
- कुनै पनि काममा लाग्ने जाँगर हराएको; केही गरौँ भन्ने भावना मरेको; उत्सुक नभएको; उत्सुकतारहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)