निष्पन्द

वि. [सं.]

  1. स्पन्दन वा गति नभएको; निश्चल; स्थिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)