निष्पन्न
वि. [सं.]
- उत्पन्न भएको; पैदा भएको; तयार भएको; बनेको।
- सिद्धिएको; समाप्त।
- व्याकरण, कोश आदिबाट व्युत्पन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)