निसोथ

ना. [सं. निसत]

  1. डाँठ र जरो औषधीका काममा प्रयोग गरिने एक जातको बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)