निस्पृह

वि. [सं.]

  1. स्पृहा वा आकाङ्क्षा नभएको; निराकाङ्क्षा; निस्पृह।
  2. वैरागी; विरक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)