निस्याइलो

वि. [निसा+आइलो]

  1. सुनसान किसिमको; उराठलाग्दो; नरमाइलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)