निस्लोट

वि. [सं. निस+लोड]

  1. खुबसँग जरो आएको; जरोको तापक्रम बढी भएर होसहवास गुमेजस्तो भएको; ज्वरग्रस्त।
  2. रोगले आक्रान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)