निस्सङ्कोच
वि. [सं.]
- सङ्कोच नभएको; हिचकिचाहट नभएको; निसङ्कोच।
- धक नमानीकन; नअनकनाईकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)