निस्सङ्ग
वि. [सं.]
- कसैसँग पनि सम्बन्ध नराख्ने; सङ्गत गर्न नचाहने; निसङ्ग।
- सांसारिक विषयवासनादेखि अलग रहेको।
- एक्लो।
- निर्जन; एकान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)