निस्सत्त्व
वि. [सं.]
- सत्त्व नभएको; भित्री गुण नभएको; सारहीन; निःसत्त्व।
- शक्तिहीन; कमजोर।
- प्राण नभएको; निर्जीव।
- नीच; तुच्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)