निस्सन्तान

वि. [सं.]

  1. सन्तान नभएको; छोराछोरी नरहेको वा नभएको; अपूतो; निःसन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)