निस्सन्देह

वि. [सं.]

  1. सन्देह नभएको; दुविधा नलाग्ने; निश्शङ्क; निःसन्देह।
  2. विनासन्देह; शङ्का नमानीकन; अवश्य; जरुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)